अब पेट्रोल र डिजेलमा १० रुपैंया पूर्वाधार कर

0
67

काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको छ । बिहीवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लाग्नेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ ।

The post अब पेट्रोल र डिजेलमा १० रुपैंया पूर्वाधार कर appeared first on Rajdhani Daily News.

नेपाली बालिकाको डान्स सेयर गर्दै भारतिय नायिका रश्मिकाले भनिन्- म तिमीलाई भेट्न चाहन्छु (भिडियो

Previous articleओली, प्रचण्ड र झलनाथ सुखानी शहीद स्मृतिमा सहभागी हुने
Next articleयुएईमा सुन र कार जितेका ३ नेपालीले पाए ८६ लाख नगद