टेलिकमको टावर ढल्दा तीन घाइते

भजनी, १५ फागुन। कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । […]

बहराईन बाट नेपाल फर्कन पाउनेको पहिलो चरणको २५६ जनाको नामावली आयो, हेर्नुस को को परे

Previous articleपुलिस बुढासुब्बाको फाइनलमा, लिग विजेता मछिन्द्र पराजित
Next articleबाँस्कोटाकै अडियो हो भन्ने प्रमाणित छैन, दोषी ठहरिए कारबाही हुन्छ : प्रधानमन्त्री ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।