
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल शुक्रबार दिउँसो बालुवाटार पुग्नु भएको हो । बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेता नेपालसहित नेकपाका चार नेताबीच छलफल भएको थियो । त्यसको एक दिन नवित्दै […]
१७, १८ र २० जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची



