
एजेन्सी, फागुन १६ । इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरलाई पनि कोरोना भाइरसको संक्रमण भएकाे छ । इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन् । यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो । उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन् । इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार […]
निदाउन लागेको बेलामा कतारको लेबर क्याम्पमा मध्यरातमा फिलिपिनिको भूतले झाप्पड हानेपछि


