
काठमाडौं, १७ फागुन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिन केहि दिन मात्र बाँकी छ। देउवाको चार वर्षे कार्यकाल यही फागुन १९ गते सकिँदैछ। तर कार्यकाल सकिने बेला देउवाले सक्रियता बढाएका छन्। महाधिवेशन भएको केही महिनापछि गठन गर्नुपर्ने विभागलगायतका सांगठनिक कामहरु बल्ल सुरसार गरेका छन्। अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म […]
साउदीअरबमा मृ’त्यु भएका व्यक्तिहरुले पाउने साढे १४ लाख साउदी रियाल नेपाल पठाईयो ( नामलिस्ट सहित)



