साउदीअरबमा मृ’त्यु भएका व्यक्तिहरुले पाउने साढे १४ लाख साउदी रियाल नेपाल पठाईयो ( नामलिस्ट सहित)
उज्यालो नेपाल, श्रावण २६- साउदी अरबको रियादमा रहेको नेपाली दुताबासले वैदेशिक रोजगारीको शिलशिलामा साउदीको विभिन्न ठाउँमा विभिन्न मितिमा मृ’त्युवरण गर्न पुगेका नेपाली नागरिकहरुले निज व्यक्तिहरु कार्यरत कम्पनीहरु बाट प्राप्त गर्न बाँकी विभिन्न शिर्षकमा रहेको रकमहरु नेपाल पठाएको छ! यस सम्बन्धी एक सुचना जारी गर्दै दुताबासले ति व्यक्तिहरुको नाम ठेगाना र प्राप्त रकम समेत सार्वजनिक गरेको छ! दुताबासको सुचना तल हेर्नुहोला !

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत रहेको अवस्थामा मृ’त्युव’रण गर्न पुगेका देहाय बमोजिम उल्लेखित नेपाली नागरिकहरूका कानूनी ह’कवालाहरुले प्राप्त गर्न सक्ने गरी निज मृ’तकहरुको सम्बन्धित कम्पनीबाट उनीहरुले बु’झ्न बाँकी रहेको तलब, भत्ता, सर्भि’स बे’निफिट तथा ब्ल’डम’नी बापत् यस राजदूतावासको बैंक खातामा सम्बन्धित कम्पनीहरु बाट जम्मा भएको देहाय बमोजिमको रकम ( साउदी रियाल १,४५४,६८९.६१) नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर गरिएको व्यहोरा सूचित गरिन्छ!
यसैबीच दु’र्घ’टनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्या’न गु’माएका नेपाली नागरिकहरुका ह’कवालाहरुको तर्फबाट यहाँ विभिन्न अदालतहरूमा गई दूतावासले बह’स पैरवी गर्दै आएको तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणले सृजित अ’सा’मान्य परिस्थिति बस त्यहाँका अदालतका कामहरु का’रवाहीहरु हाल पूर्ववत रुपमा सञ्चालन हुन न’सकेको र अवस्था सामान्य हुन साथ स्थगनमा रहेका अन्य मु’द्दाहरूको नियमित फ’लोअप गरिने व्यहोरा समेत जानकारी गराइन्छ!





