
वीरगञ्ज, १७ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भ्रष्टाचारले व्याप्त भएको काण्डै काण्डमा सरकार फसेको अवस्थामा पनि प्रमुख विपक्षी दलले विरोध गर्न किन सकेन ? भन्ने प्रश्नको जवाफ आम कांग्रेस नेता/कार्यकर्ताले खोज्ने बेला आएको बताउनुभएको छ । वीरगञ्जमा आयोजित प्रदेश नम्बर दुई स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले अब भ्रष्टाचारमुक्त नेपाल, […]
सोनीका फेरी पुगिन प्रहरी कार्यालय, आखिर किन? बझांङ बाट आयो यस्तो समाचार


