सोनीका फेरी पुगिन प्रहरी कार्यालय, आखिर किन? बझांङ बाट आयो यस्तो समाचार

सोनीका फेरी पुगिन प्रहरी कार्यालय, आखिर किन? बझांङ बाट आयो यस्तो समाचार

बझाङको खप्तड छान्ना गाउँपा’लिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथा’भावि लेख्ने विरु’द्ध दिपेन्द्र सिंह मु’द्दा दा’यर गरिए’को छ । नेपाली कांग्रेसबाट गाउँपा’लिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आ’रोप लगाउदै सामा’जिक सञ्जालमा अ’श्लिल र अ’भद्र प्रका’रको स्टाटस लेखेका छन ।

सिंहले सामा’जिक सञ्जालमा अध्यक्ष रोकाया’लाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आ’रोप लगाइएको वर्ख’की छोरी तथा युट्युवर कि छोरी सोनिका रोकायाले बताइन । विभिन्न आरोप लगा’उदैँ आफु’लाई काम गर्ने बाता’वरणमा खलल पुुयाएको बर्खले बताए ।

विभिन्न सम’यमा विभिन्न आ’रोप लगाउदैं अ’श्लिल र अरा’जक भित्राउने गरेका सिंहले आफुले गाउँमा नका’रात्मक किसिमको ह’ल्ला समेत फै’लाएको तर सोनिकाले यी सबै आ’रोपहरु गलत भएको बताइन् । पछिल्लो सम’य गाउँमा नेकपा परित्या’ग गरेर कांग्रेसमा प्रवेश गर्ने ल’हर चलिरहेको समयमा दिपेन्द्रले व्य’क्तिगत रुपमा रोका’याको छ’वि धुल’मिल पार्नका लागि गै’र’जिम्मेवार खाल’का कुराहरु राखेको उनको बुझाई रहेको छ ।

उनले छान्ना, प्रहरी चौकीमा उ’जुरी दर्ता गराएकी छिन् । उ’जुरीपछि फ’रार भएका दिपेन्द्रलाई प्रहरीले अहिले खोजिरहेको छ । (फाइल फोटो) ओएस नेपाल बाट थप भिडियो हेर्नुहोस्….

पानी परेसँगै पर्सामा धान रोपाई भ्याईनभ्याई

Previous articleसाउदीको दमाममा रहेको हिमालयन एअर लाइन्सको कार्यालय छिट्टै पुन सुचारु हुने ,पहिला बुक भएका यात्रु सोही मितिमा नेपाल जान सक्ने
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिनुभएको छ? तपाईको नाम पर्यो कि परेन? हेर्नुहोस पुरा नामावली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।