
लहान, १८ फागुन । पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५७९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा कर्जन्हा नगरपालिका–६ बडरा निवासी साइकलयात्री २० वर्षीय पुजन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ […]
किसानको पिडामा जनप्रतिनिधिको मलम; वडा कार्यालयले बाढ्यो किसानलाई मल



