
ललन मण्डल महोत्तरी, १८ फागुन । अज्ञात व्यक्तिले गोली प्रहार गर्दा महोत्तरीमा एक व्यक्ति गम्भीर घाईते भएका छन् । आज बिहान २ बजे मनरासिवा नगरपालिका–३, का सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको हो । घाईते यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको […]
Exit Visa लागेका व्यक्तिहरुको नयाँ नामलिस्ट आयो, दुताबासको सुचना सहित




