दैलेखमा रुखबाट खसेर महिलाको मृत्यु

दैलेख । चौपायालाई घाँस काट्न गएकी एक महिला रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–४ डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको घास काट्न जाँदा रुखबाट खसेर मृत्यु भएको हो ।

घर नजिकैको स्याउले हाडा जंगलमा घाँस काट्दै गरेको सालको रुखबाट खसेर रिजालको मृत्यु भएको भैरवी गाउँपालिका ४वडाअध्क्ष विरेन्द्रबहादुर शाहीले बताए । शाही भने, ‘मृतक रिजाल गौरी माध्यमिक विद्यालय बालेकाँडाको विद्यालय व्यवस्थापन समितिको सदस्य हुन् ।’

The post दैलेखमा रुखबाट खसेर महिलाको मृत्यु appeared first on Rajdhani Daily News.

सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

Previous articleबच्चा बाेकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरकाे जिम्मेवारी खाेसियाे
Next articleअसिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।