
काठमाडौं, १८ फागुन । नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सबस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सवस्टेशनको काम प्रभावित […]
अरबिको देशमा नेपाली युवतीको नि’र्मम ह’त्या, विदेश मै बनाएको ब्वाईफ्रेण्डले किन गरे यस्तो?


