काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आइतवार आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका बेला प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भएको थियो । तर, उनी माथी प्रहार गरिएको जुत्ता उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनको परिचय खुल्न बाँकी छ ।
The post प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार appeared first on Rajdhani Daily News.
ता’स खेल्दा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर बे’पत्ता भए १६ वर्षे गोबिन्द


