
काठमाडाैँ, २० फागुन । फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । यससँगै होली पर्वकाे विधिवत् सुरूवात भएकाे छ । हाेली सुरू भएकाे संकेतस्वरूप वसन्तपुरमा आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हाे । जुन चीर ठड्याएपछि नै काठमाडौं उपत्यकासहित देशैभरि होली पर्व सुरु भएको मानिन्छ […]
जुबेल र दमाममा नयाँ पासपोर्ट लिन जाने बारे नेपाली दुताबासको अत्य’न्त ज’रुरी सुचना


