
काठमाडौं, २० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले वर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पाण्डेले ‘सरकारले जानेर नजानेर, चाहेर नचाहेर संघीयताप्रति इमान्दार नदेखिएको आरोप लगाउनुभएको हो । सांसद पाण्डेले राष्ट्रियसभा बनेको दुई वर्षमा सुझबुझ तरिकाले परिपक्क तवरले काम सम्पादन गरेको समेत बताउनुभयो […]
साउदी जाँदै हुनुहुन्छ ? साउदीले भ’र्खरै ला’गू गरेका नयाँ नि’यम थाहा पाउनुहोस्



