
चिनियाँ अधिकारीहरुले गत महिना चीनका सबै बैंकले पैसा धुने र उक्त पैसालाई भाइरस मर्नेगरी तातो स्थानमा राख्ने बताएका थिए।
हाल पैसाबाट कोरोना फैलनसक्ने भन्दै डब्लूएचओले पनि चेतावनी जारी गरेको हो। डब्लूएचओले नगद पैसाभन्दा डिजिटल कोरोबार गर्न सुझाव दिएको छ।
पैसा प्रयोग भएको खण्डमा अनिवार्य हात धुन डब्लुएचओले भनेको छ। टेलिग्राफ

साउदीमा लागु भएको नयाँ कानुनले कस्ता कामदारलाई छुन्छ? कस्तालाई छुदैन ?


