
विनय तिम्सीना, इलाम, २० फागुन । इलामको ठुलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको मंगलबार भएको खेलमा आयोजक माइभ्याली फुटबल क्लव इलाम विजयी भएको छ । इलामले भारतको कलकोत्ताको मोहमडन स्पोर्टिङ क्लवलाई संघर्षपूर्ण खेलमा २÷१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको सुरुवाती मिनेटमै इलामले विदेशी खेलाडी जुनियर अंगुनेको गोलबाट अग्रता लिएको थियो […]
साउदीको दु:ख- ‘ज्या’न जोगा’उन वर्षौं काम गरेको बोनस र तलब माया मा’रेर साउदीबाट घर आएँ’


