
राजिव खत्री नवलपरासी, ६ माघ । रोल्पाका लाउड राइटर पुन मगर स्काउट तालिमका लागि नवलपरासी झरेका छन् । यस अघि उनलाई स्काउटका बारेमा कुनै जानकारी नै थिए । नेपाल स्काउटले प्रदेश स्तरीय तालिम सञ्चालन गर्ने भएपछि सामाजिक विकास मन्त्रालयले स्थानीय निकायलाई सर्कुलर गरेसँगै गंगादेव गाउँपालिकाबाट छनौट भई तालिमकालागि नवलपरासी आएका हुन् । यो तालिमले आफ्नो […]
