
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको हाे। प्रधानमन्त्री ओलीको भान्जी समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको सल्यक्रियामा संलग्न चिकित्सकहरुले जानकारी दिनुभएको छ । नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि […]
EXCLUSIVE: नेपालीलाई गधा झैँ जोताउने टायर कम्पनीलाई नेपालीले हाले ५० लाख रिंगिटको ठगि मुद्दा


