
आशीष केसी सल्यान, २२ फागुन । सल्यानको सिद्धकुमाख गाउँपालिका वडा न.१ पटारेमा मोटरसाईकल दुर्घटनामा मृत्यू भएका रमेश बुढाथोकीको मुक्तिनाथ विकास बैंकको कर्जा बापतको ऋण मिनाहा गरिदिएको छ। मुक्तिनाथ बिकास बैंक थारमारेबाट ब्यापारको लागि लिएको ५ लाख रुपैया मध्य बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ८३ हजार ९६ रुपैयाँ र काजक्रिया बापतको रकम […]
रसौलीमा जारी नकआउट फुटबल प्रतियोगितामा भद्रकाली युवा क्लबको विजयी सुरुवात ( फोटो फिचर )


