
काठमाडौं, २३ फागुन । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकमा आज ११ बजे बस्दैछ । आजको बैठकमा भारतको अतिक्रमणमा परेको कालापानीबारे संकल्प प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कालापानीबाट भारतीय सेना हटाउने विषयको संकल्प प्रस्ताव पेश गर्ने र सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने कार्यसूची रहेको छ । “भारत सरकारले […]
रियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लुट्यो मेरो एक महिनाको कमाई



