साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन् ।

सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ ‘साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।’

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि गत बुधबार त्रिविवि शिक्षण अस्पताल महाराजगन्ज भएका थिए । उक्तको बुधबार शुल्यक्रिया भएको थियो ।

The post साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ : प्रम ओली appeared first on Rajdhani Daily News.

अर्जुन र प्रेमकलाको स्वरमा ‘चुम्बन गरिस्यो’ सार्वजनिक

Previous articleऔषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
Next articleमोडल खुस्बु ओली: जेल जाने कि पैसा बोकेर अदालत?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।