
काठमाडौँ, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना भाइरस इरानमा जस्तै गरी नेपालमा पनि फैलिए के गर्ने भन्दै संसदमा प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा विभिन्न देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको अवस्थामा नेपाल संक्रमणदेखि बाहिर रहनु सुखद् भए पनि इरानकाे जस्ताे अवस्था बेहोर्नु परे […]
कतार प्रहरीको हल्ला हात्ती आयो हात्ती आयो फुस्सा, कतार सरकारले रद्द गर्यो सबै प्रक्रिया


