
विनय तिम्सीना, इलाम, २३ फागुन । इलामको ठूलो टुँडिखेलमा जारी छैटौं संस्करणको माइभ्याली गोल्डकपको भोलि हुने फाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लब र मच्छिन्द्र क्लब काठमाडौं आम्नेसम्ने हुने भएका छन् । मोफसलको फुटबलमा राम्रो अनुभव बोटुलेको आयोजकसँग विभिन्न क्लबबाट शहीद स्मारक लिग खेल्ने खेलाडीहरु पनि छन् । राष्ट्रिय खेलाडीहरुले भरिभराउ रहेको मच्छिन्द्र भने भर्खरै सम्पन्न […]
प्रतिबन्ध खुकुलो पार्दै कतार: केहि स्थानमा मास्क समेत लगाउन नपर्ने



