
रोशन दानी, काभ्रे, २३ फागुन । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा २ को ज्यान गएको छ । ठूल्दीबेसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिएर जाँदै गरेको बा ३ ख ७१२१ नम्बरको मिनीट्रक दुर्घटना हुदा २ को घटनास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार […]
स्थानीय तहका कर्मचारीहरुको लागि मेलमिलाप, कानुन निर्माण र राजपत्र सम्बन्धि तालिम सुरु


