
रामगोपाल तमखु भक्तपुर, २४ फागुन । विश्व प्रसिद्ध ‘ङातापोल्हँ’ अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको छ । २०७२ सालको विनाशकारी भूकम्पले सबैभन्दा माथिल्लो छानाको मुनिको गारो भत्किएको थियो । भक्तपुर नगरपालिकाले विभिन्न सँस्कृतिविद्, पुरातत्वविद्, सरोकारवालाहरु तथा ख्वप कलेज अफ इन्जिनियरिङका प्राविधिकहरु लगायतको सल्लाह–सुझावको बमोजिम मन्दिरको जीर्णोद्धार कार्य सुरु गरेको हो । विश्व सम्पदा सूचीमा […]
युएईमा साईबर अप’राध, फेक न्युज सम्बन्धी नयाँ कानुन: जनवरी २०२२ देखि लागु हुने



