
काठमाडौं, २४ फागुन । कोरोना भाइरसको त्रासले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्लाले सर्वसाधारण चिन्तित बनेका छन् । अहिले बजारमा उपभोग्य सामग्री जम्मा गर्नेहरु प्रशस्तै भेटिन्छन् । सरकारले भने ६ महिनालाई पुग्ने भण्डार रहेको जानकारी दिएको छ । तर, सर्वसाधारण पत्याउँदैनन् । शनिवार पनि सामान किन्नेको घुँइचो नै रह्यो । आजकल बजारको माहोल देख्दा […]
विदेश बाट फर्किएकाले २ हप्तामै ल्याए ९४ किलो सुन; सरकारले असुल्यो ९ करोड राजस्व


