
रोल्पा, २५ फागुन । जिल्ला सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल बजेट अभावले बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न अर्थाभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । न्यायका लागि सदरमुकाम आउने हिंसापीडित महिला र बालबालिकाको लागि आश्रयस्थल अति प्रभावकारी बन्दै आएको थियो […]




