
संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ मृतकको संख्या बढेर १९ पुगेको छ। कोरोनको जोखिम बढेसँगै शनिबार न्युयोर्कमा आपतकमाली अवस्थाको घोषणा भएको छ।
हाल क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एक क्रुज पानीजहाजलाई क्वारेन्टाइनको नियम पालना गर्न भनिएको छ। त्यहाँ ३ हजार मानिस क्वारेन्टाइनमा छन्। उक्त पानीजहाजमा ५० देशका नागरिक भएको बताइएको छ। एजेन्सी
भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ, राप्रपामा ठाउँ छैन : लिङ्देन


