
काठमाडौँ, २५ फागुन । सामान्य विवाद हुँदा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एसिड प्रहार भएको छ । क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट गुप्ता घाइते भएकी छन् भने अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । महिलाको […]


