इटहरी / गायिका जुनी खालिङ राई नयाँ गीत “जून हेर्याे जूनै राम्राे” सार्वजानिक भएकाे छ । धेरै गीतहरूमा अाफ्नाे सुमधुर स्वर दिइसकेकी राईकाे नयाँ गीत “जून हेर्याे जूनै राम्राे”
अाफ्नै यूट्यूब च्यानल जुनी खालिङ राई अफिसियलबाट सार्वजानिक भएकाे हाे । गीतमा हरिप्रसाद राईकाे शब्द, सुबास राई देवानकाे स्वर, सङ्गीत रहेकाे छ । संगितकार सुवास राई र जुनीकै अभिनय रहेकाे गीती भिडियाे काेशी भिजकाे सम्पादन तथा निरज अधिमारीकाे छायांकन रहेकाे छ। हेर्नुहाेस्र भिडियाे

The post गायिका जुनी खालिङ राईकाे “जून हेर्याे जूनै राम्राे” सार्वजानिक (भिडियाे सहित) appeared first on Purbeli News.


