
काठमाडाैँ, २६ फागुन । सरकारले कोरोनाबाट अति प्रभावित पाँच मुलुकका नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेकाे छ । उनीहरू नेपाल प्रवेश गर्दा अनिवार्य रूपमा कोरोना संक्रमित नभएको प्रमाण पत्र बुझाउनु पर्ने व्यवस्था गरेको हाे । भोलि (मार्च १०) देखि चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाण-पत्र हवाई कार्यालय र […]
राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास


