
रोशन दानी काठमाडौं, २६ फागुन । होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १९४१ चालकलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले सोमबार होलीको बेला ट्राफिक नियम उल्लङ्घन गर्ने १,६४५ दुईपाङ्ग्रे र २९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ […]
संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति


