
दोलखा, २६ फागुन । फागू पूर्णिमा अर्थात् होलीको आफ्नै बेग्लै धार्मिक, साँस्कृतिक एवम् सामाजिक महत्व छ । धार्मिक मान्यता अनुसार सत्य युगमा विष्णुभक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकष्यपुले विभिन्न जाल बुने । हिरण्यकष्यपुले प्रल्हादलाई आगोमा जलाएर मार्ने योजना बनाए । आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलीकासँगै राखेर प्रल्हादलाई जलाउने हिरण्यकष्यपुको योजना विफल भयो । […]


