
मंगलबार फ्रान्सको सरकारले रेस्टरलाई कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो।
हाल उनको अस्पतालमा उपचार भइरहेको छ। हालसम्म फ्रान्समा १४ सय १२ जना कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ।
कोरोनाबाट प्रभावित मुख्य देशहरु
१. चीनः ८० हजार ७५४ संक्रमित, ३ हजार १३६ को मत्यु
२. इटलीः ९ हजार १७२ संक्रमित, ४६३ को मत्यु
३. दक्षिण कोरियाः ७ हजार ५१३ संक्रमित, ५४ को मृत्यु
४. इरानः ७ हजार १६१ संक्रमित, २३७ को मृत्यु
५. फ्रान्सः १ हजार १९१ संक्रमित, २१ को मृत्यु
६. जर्मनीः १ हजार १३९ संक्रमित, २ को मृत्यु


