
यसबीचमा युरोपको प्रतिष्ठित फुटबल लिग ला लिगाका सबै खेलहरु दुई हप्तासम्म प्रभावित हुने भएका छन्।
भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने विश्व स्वास्थ्य संगठनले जनाएको छ। ला लिगाले दुई हप्तासम्म कुनै पनि खेलमा दर्शक उपस्थित नगराउने निर्णय गरेको छ।
खेलहरु जारी रहेपनि अब ला लिगामा दुई हप्तासम्म दर्शक उपस्थित हुने छैनन्। एजेन्सी
काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले



