कहाँबाट चल्यो प्रधानमन्त्री ओलीलाई सिंगापुर लाने हल्ला ?

काठमाडौं । मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको प्रतिक्रिया दिएका हुन् ।

स्राेतकाे हवाला दिँदै भ्रमकाे खेती नगराैं : थापा

प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भिर समस्या आएको भन्दै सिंगापुर लाने हल्ला सामाजिक सञ्जालमा चलेपछि प्रेश सल्लाहकार थापाले सामाजिक सञ्जाल फेशबुकमा भनेका छन् ‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ ।’

The post कहाँबाट चल्यो प्रधानमन्त्री ओलीलाई सिंगापुर लाने हल्ला ? appeared first on Rajdhani Daily News.

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल

Previous articleअमेरिका बस्ने नेपालीले गरे बाँठाको उपचारमा सहयोग
Next articleअस्पतालको सेवा चुस्त बनाउन निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।