
दान बहादुर बुढा मुगु, फागुन २८ । मुगु जिल्ला सोरु गाउँपालिकाको एउटा विद्यालयका विद्यार्थी भवनमा अध्ययन गर्नै पाएका छैनन् । भूईंमै बसेर पढ्नुपर्ने बाध्यतामा परीक्षाको तयारी कसरी होला ? विद्यालय भवन निर्माणको ठेक्का दिएको पनि चार वर्ष भइसकेको छ । निर्माण अलपत्र परेपछि भूईमै अध्ययन गर्नुपर्ने बाध्यतामा छन्, विद्यार्थी । मुगुको सोरु गाउँपालिकामा रहेको महादेव […]
सिँचाइ र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि साझा नीति तय गर्दै सरकार


