
काठमाडौं, २९ फागुन । कोरोना भाइरस संक्रमणको तिब्र वृद्धिका कारण कुवेतमा हवाई सेवा बन्द गरिएको छ । कुवेत सरकारले शुक्रबारदेखि लागू हुनेगरी सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान […]
सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै खाद्य कम्पनी


