Home Uncategorized युवतीले मुख छोपेरै खोलीन् वास्तबिकता,जिता बराल काण्डको भयो पर्दाफास

युवतीले मुख छोपेरै खोलीन् वास्तबिकता,जिता बराल काण्डको भयो पर्दाफास

युवतीले मुख छोपेरै खोलीन् वास्तबिकता,जिता बराल काण्डको भयो पर्दाफास! जिताले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै तीन लाख घुस मागेको प्रकरण यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिताले समाजिक सञ्जालको फेसबुकमार्फत एक विद्यार्थीसँग तीन लाख घुस मागेकी भन्दै म्यासेज हरु बाहिरिएको थियो ! यसै बीच म्यासेजमा कुरा गरेकी भनिएकी युवतीले घटना वारे वास्तविकता खुलाएकी छन् ! भिडियो हेर्नुहोस !

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

Previous articleहि’रास’तबाट छुटेको पाँच दिनमा बाबुले गरे कक्षा ७ मा पढ्दै गरेका छोराको ह’त्या
Next articleचितवनको पर्सा बजारमा दिउँसै लुटियो गुल्मीका मानिसको ९ लाख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।