म सत्र वर्षीय युवती हुँ, म हिस्टेरिया रोगले ग्रसित छु, बिहे गरेपछि यो रोग निको होला त ?

म एक १७ वर्षीया युवती हुँ । म विगत पाँच वर्षदेखि पटक पटक बे’होस हुने सम’स्याबाट पी’डित छु । मेरो यो स’मस्याको नि’दानका लागि घरमा धा’मी झाँ’क्री बोलाउनेदेखि विभिन्न अस्पताल मा पु¥याएर उपचार गर्ने क्रम अहिले पनि जारी छ । मैले छा’रे रोगको औषधि पनि से’वन गरिसकेकी छु । तर, मेरो सम’स्या समाधान भएको छैन ।

स्वास्थ्य जाँचकै क्रममा कतिपय स्वास्थ्यकर्मीले हि’स्टेरिया भएको र यसको उपचारका लागि बिहे गरिदिनुपर्छ भन्ने सल्लाह मेरो अभिभावकलाई दिएका छन् । म अहिले ११ कक्षामा अध्ययनरत छु । बिहे नगर्ने पक्षमा छु । हि’स्टेरिया भनेको के हो र। के यो बिहे गरेपछि निको हुने रोग हो र। मैले भो’गिरहेको स’मस्या समा’धान गर्न के गर्नुपर्ला ।

 

उपचार हुने युगमा पनि हिस्टे’रियाले गर्दा तपाईंले भोग्नु’परेको मा’नसिक तथा शा’रीरिक पी’डा सुन्दा दुःख लाग्यो । नेपालमा हि’स्टेरिया को बारेमा सर्वसाधारणमा त पर्या’प्त भ्र’म छ नै, कतिपय स्वास्थ्यकर्मीमा पनि यो रो’गबारे विभिन्न भ्र’म रहेको पाइन्छ । स्वास्थ्यकर्मीले नै ग’लत धार’णा सार्व’जनिक गर्ने अवस्थाको अन्त्य नभएसम्म सर्वसाधारणको भ्र’म ह’टाउन मु’श्किल छ ।

मेडिकल क्षेत्रमा आजभोलि यो शब्दको प्रयोग नगर्ने वा प्रयोग गर्न ह’तोत्साहित गर्ने रणनी’ति चिकित्सकहरूले लिएका छन् । यसको कारण भनेको हि’स्टेरियालाई स्वास्थ्यसँग सम्बन्धित सम’स्याभन्दा पनि यौ न चाहना बढी भएपछि हुने वा यौ न चाहना पूरा नभएको अवस्थामा हुन सक्ने सम’स्या भनेर ग’लत ढंगले व्या’ख्या गर्ने प्र’वृत्ति मौ’लाएको कारणले गर्दा नै हो ।

 

यो रोगको वैज्ञानिक उपचार सम्भव छ । उपचारका लागि दक्ष मनोचिकित्सक वा ता’लिमप्राप्त अन्य चिकित्सक कहाँ गएर विस्तृत रूपमा मनो’विश्लेषण गरी कुन रो’ग हो, यकिन गर्नुपर्छ । वास्तवमै डिसोसिएटिभ डिसअर्डर हो भने मनको कु’ण्ठालाई के’लाएर त्यसको समा’धानका लागि मनोप’रामर्श गर्नुपर्छ ।

मनोपरा’मर्शबाट बिरामीको सम’स्या समाधान नभएमा बिरा’मीलाई चित्त बु’झाउने अन्य उपायको खोजी गर्नुपर्ने हुन्छ । अन्य शा’रीरिक वा मान’सिक ल’क्षण भए सोहीअनुरूप औ’षधि पनि खानुपर्ने हुन्छ । त्यसैले यो रो’ग बिहे नभएकै आधारमा लाग्ने होइन । यस्तो सम’स्या पुरुषमा पनि देखिन सक्छ । बिहे गर्दैमा यो सम’स्या समा’धान पनि हुँदैन ।

 

बिहेसँग मात्र यो रोगको सम्ब’न्ध हुँदैन । मनको कु’ण्ठामा से क्स पनि एउटा अं’श हुन सक्छ । तर, पूरै से*क्ससम्बन्धी कु’ण्ठाका कारण यो रोग लाग्छ भन्नु वैज्ञानिक दृ’ष्टिबाट अपू’र्ण हुन जान्छ । सैले, तपाईं आफ्ना अभिभावकलाई मैले यहाँ उल्लेख गरेका विषयबारे बुझाउ’ने कोसिस गर्नुहोला । अन्य चिकि’त्सककोमा धाइरहनुभन्दा एक पटक मनो’चिकित्सकलाई भेटेर आफ्ना स’मस्या खुल’स्त बताउनुस् ।

जसबाट तपाईंको वा’स्तविक सम’स्या पत्ता लाग्ने र उपचारका लागि सहयोग पुग्नेछ । तपाईं भर्खर १७ वर्षको हुनुहुन्छ र १२ वर्षदेखि नै यो स’मस्या भो’ग्दै आउनुभएको छ भने तपाईंले उपचारमा ढि’लो गर्नुभयो भने रोगले अझै च्या’प्ने अवस्था आउँछ । त्यसैले अभिभावकलाई सम्झाएर तपाईं उपचारका लागि सही चि’कित्सककोमा जानुभयो भने तपाईंको रो’ग निःस’न्देह नि’को हुन्छ । अमे’रिकन खब’र डटकम बाट ।तस्बिर गुग’लबाट सान्केतिक प्रयोगको लागि

साँफेबगरमा पुनः मतदान जारी

Previous articleलकडाउनमा झाडी भित्र बोरामा मानिसको श’व आखिर कस्ले गर्यो यी पुरुषको ह*त्या (भिडियो)
Next articleभिषण आगलागी: कान्छा छोराको आगोले लियो ज्या,न, आमा बाबु र अर्का छोरा घा,ईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।