करेन्ट लागेर महिलाको ज्यान गयो

कैलाली, ०८ माघ । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा आज एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी […]

पप्पु कन्स्ट्रक्सन ३ वर्षका लागि कालाेसूचीमा, अन्य ५ ठेकेदार पनि परे

Previous article‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेपछि …
Next articleनाइजेरियन नागरिकले २० वर्षदेखि हवाईजहाजको आकारमा घर बनाउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।