कोरियाको इन्छनमा एक निर्माणस्थलमा आ’गलगी हुदा बिदेशी कामदार सहित ३८ जनाको मृ’त्यु ,१० घा’इते

कोरियाको इन्छनमा एक निर्माणस्थलमा आ’गलगी हुदा बिदेशी कामदार सहित ३८ जनाको मृ’त्यु ,१० घा’इते

दक्षिण कोरियाको इन्छन शहरमा रहेको एक निर्माणस्थलमा आग’लागी हुदा ३८जना कामदारको मृ’त्यु भएको छ l बुधबार दिउसो भएको उक्त आगलागीमा परि १० जना घा’इते भएको अग्नि नियन्त्रण विभागलाइ उदृत गर्दै कोरिया टाइम्सले जनाएको छ l उक्त आगलागी बाट हताहत हुनेमा बिदेशी कामदार समेत भएपनि कुन देशका कति जना भन्ने खुलाइएको छैनl

A total of 410 people including 335 firefighters, were mobilised to respond to the accident. Photo: Yonhap

अन्डरग्राउन्डमा विधुतीय काम भैरहेको अबस्थामा एक्कासी आगो लागेको हुनसक्ने अनुमान गरिएको छ l यद्यपी आगालगीको मुख्य कारण भने खुलेको छैन l ३३५ वटा अग्नि नियन्त्रकले ५ घन्टामा आगो नियन्त्रणमा लिएका थिए l आगलागीबाट ठुलो मानवीय क्षति भएपछी रास्ट्रपति मुन जे इनले आपतकालीन बैठक राखी तत्काल राहत र उद्वारको लागी सम्बन्धित मन्त्रालयलाई निदेशन दिएका छन् l आगलागीबाट घाइ’ते तथा मृ’त्यु भएका बिदेशी कामदारका परिवार संग सम्पर्क गर्न पनि निदेशन गरेका छन् l

कोरियामा औधोगिक उत्पादन घट्यो , ठुला कम्पनिहरु द्वारा ब्यापक रोजगार कटौती

विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसका कारण कोरियाका कम्पनीहरुबाट उत्पादित सामानको निर्यातमा कमि आएको छ l ब्याक्तिगत प्रयोग तथा बैदेशिक निर्यातमा कमि आएसंगै औधोगिक उत्पादन गत मार्चमा ४.४ प्रतिशतले घटेको एक सरकारी तथ्यांकले देखाएको छ l

उक्त तथ्यांकअनुसार कोरियामा कम्पनि उत्पादन सन् दुइ हजार देखि यताकै सबैभन्दा कम हो l यसरि उत्पादन कमि आउनुमा कोभिड-१९ का कारण ब्यावासायिक विश्वासनियता (business confidence) भनिएको छ l बिसेष गरि सर्भिस कम्पनिहरुमा व्यावसायिक ह्रास अतिनै बढेको तथ्यांक छ l

सामाजिक दुरीका कारण पर्यटकीय तथा मनोरन्जनात्मक व्यावसायहरुमा अतिनै मन्दी छाएको बताइएको छ l यसैबीच ५ सय भन्दा बढी ठुला व्यावसायिक कम्पनीहरुले २ माहिनाको अबधिमा १० हजार भन्दा धेरै रोजगार कटौती गरेका छन् l यसको मुख्य कारण निर्यात भन्दा उत्पादन बढी देखाइएको छ l हेल्लोनेपालकोरिया डट कम बाट 

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

Previous articleआज वि.सं.२०७७ साल वैशाख १८ गते बिहीबार, आजको तपाइको दिन कस्तो छ? (रा,शिफल)
Next articleअभिनेता ऋषि कपूर का निधन, अमिताभ बच्चन बोले- ‘मैं टूट गया’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।