काठमाडौंको भि’षण दु’र्घटनाको सिसिटिभी फुटेज बाहिरियो, हेर्नुस भिडियो
काठमाडौ । काठमाडौंको रवीभवमा आज विहान अत्य,न्तै भ,यानक सवारी दु,र्घटना भएको छ । दु,र्घटनामा एक जनाको मृ,त्यु भएको छ। कलंकीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको कार र विपरित दिशाबाट आएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल एक आपसमा ठो,क्किँदा मोटरसाइकल चालकको मृ,त्यु भएको प्रहरीले जनाएको छ।
दु,र्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृ,त्यु भएको प्रहरीले जनाएको छ। दु’र्घटनामा घा’इते मोटरसाइकल चालकलाई उप’चारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याए पनि उनको उप’चारको क्रममा मृ’त्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन्। भिडियो तल अन्तिममा हेर्नुहोला !

५० रुपैयाँ दिएर किशोरीमाथि ब’लात्कार, घटना मिलाउन १० लाख

२६ वैशाख, कैलाली । कञ्चनपुरमा १५ वर्षकी किशोरीमाथि ब’लात्कारको आ’रोपमा ६८ वर्षका वृद्ध प’क्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प’क्राउ गरेको हो । किशोरीलाई ५० रुपैयाँ दिई ब’लात्कार गरेको पी’डित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घट’ना सार्वजनिक नगर्नभन्दै पी’डित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ ।
पी’डित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घ’टनाबारे अनुसन्धान भरहेको बताए । `५० रुपैयाँ दिएर ब’लात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ´ उनले भने, ‘अनु’सन्धानको काम अन्तिम चरणमा पुगेको छ ।´वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।


