बाँके सुधार केन्द्रमा रहेका बालकहरूबीच झडप हुँदा ५ जनाकाे मृत्यु

Click Image

दाङ । बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए ।

घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।

Previous articleराजधानी काठमाडौं आन्दोलनकारीको नियन्त्रणमा, सुरक्षा निकाय पन्छिए !
Next articleजेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।