चितवनमा घ’ट्यो फेरी अर्को घ’ट’ना: खु’कु’री हानेर श्रीमतीको ह’त्या

0
44

घरायसी वि’वादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको ह’त्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खु’कु’री प्र’हार गरी ह’त्या गरेका हुन्। प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९:४५ बजेको समयमा घ’ट’ना भएको हो।

ह’त्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नि’यन्त्रणमा लिएको छ। प’रीक्षणका लागि श’वलाई भरतपुर अस्पताल ल्याइएको छ। निजका दु’ई श्रीम’ती रहेको जनाइएको छ। मञ्जु कान्छी हुन्। घ’टनाको अनु’सन्धान भइरहेको कोइरालाले जानकारी दिए।

यो पनि पढ्नुहोस्: देवघाटमा आउने श’व घट्यो

देवघाट (रासस) । लक’डाउनसँगै दा’हसं’स्कारका लागि आउने श’व आधाभन्दा कम भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार त्यसअघिका समयमा दैनिक १५ वटा हाराहारी श’व दा’हसंस्का’रका लागि ल्या’उने गरेको भए पनि अहिले यो सङ्ख्या सातको हाराहारीमा झरेको छ ।

देव’घाटमा मुख्यरुपमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्ये’ष्टिका लागि श’व ल्याउने गरिन्छ । समितिले दा’हसंस्का’रका लागि आउँदा २५ जनाभन्दा बढी नआउन अनुरोध गरेको छ । यद्यपि अ’टेर गर्ने गरिएको पौडेलले बताए । उनले अहिलेको वि’सम परि’स्थितिमा थोरै सङ्ख्यामा आएर अ’न्त्ये’ष्टि गर्न सबैसँग आह्वान गरिएको पनि जानकारी दिए ।

म’लामीले पालना गरेनन् न्युन’तम आ’चरण
देवघाटमा दा’हसं’स्कारका लागि आउने म’लामीले न्यूनतम आ’चर’णसमेत पालना नगरेको भन्दै पौडेलले अ’सन्तुष्टि व्यक्त गरे । उनका अनुसार म’लामी आउनेहरु शो’क मुद्रामा हुनुपर्नेमा मला’मीले म’दिराको भ’ट्टी पसलसमेत खोज्दै हिँड्ने गरेको पाइन्छ । उनले भने, “देवघाटको गरिमा म’र्यादा र आचरणको ख्याल गर्नु प¥यो ।”

अ’न्त्ये’ष्टिपछि फर्कंदा गङ्गामा स्नान गरेर चोखो भएर फर्कनु पर्ने उनको भनाइ छ । धार्मिक विधिअनुसार मलामी गएकाहरुले चोखो बसेर एक छाक छाड्नु पर्ने भन्दै उनले ती पूरै कर्म पूरा गर्न नसके पनि न्यूनतम कर्म भने भुल्न नहुने बताए । यो विधि परम्परागतमात्र नभएर वैज्ञानिक पनि भएको पौडेलको भनाइ छ ।

श’वसँगै फो’हर बढ्यो
देवघाटमा दा’हसं’स्कारसँगै फोहर धेरै आउने गरेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार एउटा श’व ल्याउँदा एक ट्र्याक्टरसम्म श’वजन्य फोहर आउने गरेको छ । फोहर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकासँग सहकार्य गरेर त्यहाँ फोहर सङ्कलन केन्द्र निर्माण गरिएको छ ।

हप्तामा दुईपटक महानगरले फोहर उठाएर बिसर्जन गर्ने गरेको घिमिरेले बताए । उनका अनुसार कुनै पनि फोहर गङ्गामा फाल्न पाइँदैन । सकेसम्म नदीलाई प्र’दूषण हुनबाट रोक्ने काम भइरहेको छ । दा’हसं’स्कारका लागि आउने म’लामीलाई माइकिङमार्फत नियमित सन्देश प्रवाह गरिँदै आएको छ । धार्मिक मान्यताअनुसार देवघाटमा अ’न्त्येष्टि गरिएमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

Previous articleपारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन्
Next articleनेपाली महिलाहरु बत्ति बालेर शा’रीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो !