विदेशमा ज्यान गु’माउने नेपालीको श’व उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने

0
66

विदेशमा ज्यान गु’माउने नेपालीको श’व उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने

काठमाण्डाै – सरकारले विदेशमा ज्यान गुमा’एका श्रमिकको उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गरेको छ । वैदेशिक रोजगर बोर्डको सचिवालयले सोमबार सूचना निकालेर श्रम स्वीकृती लिएका विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अ’न्त्येष्टिका लागि सहमतिपत्र दिन आग्रह गरेको हो ।

यसरी अनुमति दिने सम्बन्धित परिवारलाई सा’न्त्वना, राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको पनि बोर्डले जनाएको छ । बोर्डकाअनुसार नजिकको हकदारको तर्फबाट सहमतिपत्र सम्बन्धित जिल्ला प्रशाशन कार्यालयमार्फत पठाउन सकिनेछ ।

अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको बेला श’वलाई स्वदेश फर्काउन नसकिने र कोरोनाका कारण ज्यान गु’माएकाहरुको श’व पनि स्वदेश ल्याउन नमिल्ने बाध्यात्मक अवस्था भएकाले सम्बन्धित देशमा नै अन्तिम सं’स्कारका लागि सहमति पत्र पठाउन बोर्डले अनुरोध गरेको हो ।

अहिले विदेशमा एक सयभन्दा बढीको श’व अल’पत्र छ । कोरोनाबाट मृ’त्यु भएकाबाहेकको श’व परिवारको सहमतिबिना विदेशमा अ’न्त्येष्टि गर्न पाइँदैन ।

विदेशमा ज्यान गु’माउनेको श’व तत्काल स्वदेश ल्याउने सम्भावना नभएको भन्दै सरकारले विदशेमै अ’न्त्यष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गर्दै आएको छ ।

दाङमा पूँजीगत खर्च निराशाजनक : ४७ प्रतिशतमात्रै खर्च

Previous articleपारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन्
Next articleनेपाली महिलाहरु बत्ति बालेर शा’रीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो !