नेपाली महिलाहरु बत्ति बालेर शा’रीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो !

0
67

नेपालीहरु बत्ति बालेर तथा ना’ङ्गो भएर से’क्स गर्न चाहँदैनन् । यस विषयमा लामो समयको अनुसन्धान गरिरहेकी मनोविद् करुणा नेपाली यौ’न मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्नुहुन्छ । नेपालीहरुको यौ’न ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वै’वाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौ’न मनोविज्ञानका विषयमा कुराकानी गर्नुभएको थियो ।

उहाँको जवाफ यस्तो छ ।

पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँनुहुन्छ । कुरा गर्दे जाँदा मुल कुरा से’क्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड से’क्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको छ । यसको कारण छ ।

उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा से’क्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि से’क्स गर्न हुदैन, प’रपुरुष सँगको सम्बन्ध पा’प हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा से’क्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई से’क्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् ।

कतिपय महिलाहरु से’क्सको बेला ना’ङगै हुन सक्दैनन् । बत्ति बालेर से’क्स गर्न मान्दैनन् । यसको मूल कारण नै उनीहरुमा भएको से’क्स प्रतिको बितृष्णा हो । जव कि ना’ङगो हुनु से’क्सका लागि अनिवार्य जस्तै हो । धेरै महिलाको लागि यौ’न ला’जको बिषय हो तर ला’जको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो–आफनो यौ’निकता प्रर्दशन गरिरहेका हुन्छन् ।

मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्त’न खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन, पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौ’निकता प्रदर्शन गरिरहेकै हुन्छन् । उहाँ थप्नुहुन्छ उत्ते’जना र से’क्सको गहिरो सम्बन्ध छ ।

पुरुष वा महिला से’क्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै से’क्स गर्नमा मज्जा आउँछ । उनीहरु खुसी हुन सक्छन् । उनीहरुको प्रेम अझ बढी गाढा हुँदै जान्छ । जीवन अझ धेरै बाँच्न पाए । अझ धेरै हाँस्न पाए हुन्थ्यो भन्ने धारणा आउँछ । एजेन्सीको सहयोगमा

धर्म र संस्कृतिको जगेर्ना गर्न आवश्यक : मन्त्री आले

Previous articleविदेशमा ज्यान गु’माउने नेपालीको श’व उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने
Next articleपेटमा सिरानी राखि नक्कली गर्भवती बनेर घर फर्कंदा समाएर क्वारेन्टाइनमा