चितवनमा फेरी घ ट्यो अर्को घ’टना, श्रीमानले खु’कुरी हा’न्दा श्रीमती गम्भी’र घा’ईते
चितवन । पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरमा आज साँझ श्रीमान द्वारा खु कु’री प्रहा’र गर्दा श्रीमती ग’म्भीर घा इ’ते हुनु भएको छ । दिपज्योती टोल निवासी ५४ बर्षिय श्रीमान पुर्ण प्रसाद ढकालले आफ्नो श्रीमती ४३ बर्षिया शुशिला ढका ललाई खु’कुरी प्र’हार गर्दा उहाँ ग म्भीर घा’इते हुनुभएकाे र घाइ’तेको उप’चारका लागि पु’रानो मेडि’कल कले ज, भरतपुर लगिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिनु भयो ।
खु’कुरी प्र’हार गर्ने श्रीमान पुर्ण प्रसादलाई प्रहरीले प’क्राउ गरेको इलाका प्रहरी कार्यालय, टाडी, चितवनका प्रहरी ना यब उपरीक्षक (डिएसपी) रबिन कार्कीले जानकारी दिनु भयो । खु’कुरी प्र’हार गर्ने पुर्ण प्रसाद ढकालको बारे अनु’सन्धान भैरहेको प्रहरीको भनाइ छ ।

माछा चो’रीको विषयमा झ’डप हुँदा चितवनमा प्रहरी सहित पाँच घा’इते
चितवन । माछा चो’री’को विषयमा झ’डप हुँदा एक प्रहरीसहित पाँच जना ‘घाइ’ते भएका छन् । घा’इते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मंगलपुरका २६ वर्षीय दिपेश बजगाईं, २३ वर्षीय दीपेन्द्र बजगाईं र द ङ्गा नि’यन्त्रण ग’ण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार छन् । गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर वि’वाद हुँदा झ’डप भएको हो । स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चो’र्दै गरेको भेटिएपछि चो’री गर्नेलाई बजगाईँ दाजुभाइले लखे’टेका थिए । सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई प’क्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निर्माणस्थल नजिकै झ’डप भएको थियो ।
प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकु’री प्रहा’र गर्दा प्रहरी जवान सुनार ग’म्भीर घा’इते भएका छन् । थापा र बजगाईँ दाजुभाइ पनि घा’इते भएको उनले जानकारी दिए । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घ’टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


