चितवनमा फेरी भयो यस्तो सोच्नै नसकिने डरलाग्दो घटना (भिडियो तल अन्तिममा हेर्नुहोला )
चितवन । चितवनमा फेरी अर्को डरलाग्दो घटना भएको छ । चितवनमो सिमलटाँडीमा भएको डर लाग्दो घटनाले फेरी नेपालभरी चर्चा भएको छ । चितवन यस्तो जिल्ला भएको छ जहाँ अनेक उदेकलाग्दा घटना भएका छन् ।छिमेकीकै आँखा अगाडी आमाको वि भ त्स ह त्या भएपछि एउटा सानो बच्चा कसले पाल्ने भन्ने विषयमा अहिले चर्चा भएको हो । आमावुवाको झ ग डामा आमाको वि भ त्स ह त्या भएपछि सानो बच्चाको बि च ल्ली भएको हो । आमाको निधन भयो बुवा प्रहरी हिरासत मा पुगेपछि सानो बच्चाको बिचल्ली भएको हो ।
वारा जिल्ला मञ्जु अधिकारी विवाह भएर चितवन पुगेकी थिइन् । घ ट ना भएपछि मात्र छिमेकीले त्यो पुरुषले मञ्जुलाई श्रीमती बनाउन होइन आफ्नो कुनै निहित स्वार्थको लागि मात्र विवाह भएको रहेछ भन्ने थाहा पाए ।लामो समय चितवनमा बस्दा श्रीमानले बाहिर पनि निस्कन पनि नदिने गर्ने गरेको छिमेकीले बताएका छन् ।

श्रीमानले बच्चा जन्मिए पछि बच्चा छोडेर तँ जा भनेर ध म्की दिने गरेका थिए । महिला भएको घरको ढोका जहिले पनि बन्द हुने भएकाले छिमेकीले यस्तो अवस्था सम्म होला भन्ने अनुमान नै नगरको बताएका छन् । बच्चाको निकै बि च ल्ली अवस्था देखेका छिमेकीको पनि आँखा रसाएका थिए ।

आमालाई त्यसरी निर्दयी तरिकाले ह त्या गर्ने पुरुषले बच्चालाई पनि राम्रोसंग पाल्न सक्दैनन, उनीहरुले ति बच्चाको भविष्यको निकै चिन्ता गरेका छन् । संगै रहेका अर्का ब्यक्तिले घ ट ना हुन लाग्यो भनेर छिमेकीलाई नबताएका कारण घ ट ना नबताउनेलाई पनि का र वा ही गर्न माग गरेका छन् ।

स्थानियले रोक्दा रोक्दै सबैको अगाडी ह त्या गरेको घ ट नाले स्थानिय त्र सि त भएका छन् । आफ्नै आँखा अगाडी एउटी महिलालाई त्यसरी छि ना ए पछि अब भाडामा दिँदा विचार गरेर राख्नुपर्ने बताएका छन् ।त्यो पुरुषले बच्चा उत्पादन गर्ने मेसिनजस्तो महिलालाई बनाएको भन्दै स्थानिय महिलाले यस्तो घ ट नाले निकै त्र सि त बनाएको बताए । श्रीमतीलाई ह त्या गरेर ति पुरुषले आफ्नो बहिनीलाई फोन गरेर मैले तेरो भाउजु मा रे कान्छि ल आइज भनेर बोलाएको स्थानियले बताएका छन् ।


